कटहरियाका मेयर जयसवालले गरे ल्याब सम्बन्धि मेसिन हस्तान्तरण

कटहरिया रौतहट २८ गते रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले ल्याब सम्बन्धि मेसिनहरु हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाख मुल्य बराबरको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् । बुधवार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.अनिल साहलाई … Continue reading कटहरियाका मेयर जयसवालले गरे ल्याब सम्बन्धि मेसिन हस्तान्तरण